संखुवासभामा ब्लड बैक निर्माण गर्न लङमन्ट हिमालयज् लायन्स

नेपालको दुर्गम जिल्ला संखुवासभामा ब्लडबैंक निर्माण गर्ने उद्धेश्यले कोलोराडोमा लन्च खाउं सहयोग गरौं कार्यक्रम सम्पन्न भयो । कोलोराडोकोमा सकृय संस्था लङमन्ट हिमालयज लायन्स क्लबको आयोजनामा ब्लडबैंक निर्माणगर्न सहयोग संकलन कार्यक्रम सम्पन्न भएको हो । एक्काइशौं सताव्दिमापनि नेपालका कतिपय जिल्लाहरुमा सुत्केरी भएका महिलाहरु र दुर्घटनामा परेका ब्यतिहरुको रगतको अभावले अकालमा जिवन गुमाई रहेकोले संखुवासभामा लगायत नेपालका … Continue reading संखुवासभामा ब्लड बैक निर्माण गर्न लङमन्ट हिमालयज् लायन्स